नियम ८
दरखास्त फाराम बुझाउनु पर्ने
ऐनको दफा २७ तथा नियम ७ बमोजिम प्रकाशित विज्ञापन बमोजिमको प्रतियोगितामा भाग लिन चाहने व्यक्तिले आयोगले निर्धारण गरे बमोजिमको दरखास्त फाराम भरी आवश्यक परीक्षा दस्तुर सहित विज्ञापनमा उल्लेख भएको म्यादभित्र
आयोगबाट तोकिएको स्थानमा दरखास्त फाराम बुझाउनु पर्नेछ ।
आयोगबाट तोकिएको स्थानमा दरखास्त फाराम बुझाउनु पर्नेछ ।
लोक सेवा आयोग नियमावली, २०६७
परिच्छेद - १
परिच्छेद - ३
परिच्छेद - ४
नियम ७: विज्ञापन प्रकाशन गर्नु पर्नेनियम ८: दरखास्त फाराम बुझाउनु पर्नेनियम ९: उम्मेदवारको उमेर र योग्यताको गणनानियम १०: दरखास्त फाराम उपर छानविन गर्नेनियम ११: परीक्षा प्रवेशपत्र सम्बन्धी व्यवस्थानियम १२: उम्मेदवारको नामावली प्रकाशननियम १३: दरखास्त फाराम सम्बन्धित कार्यालयमा पठाउनु पर्नेनियम १४: परीक्षाकेन्द्र र स्थान